ब्यूरो-रिपोर्टरविगतमा राराब कलेजबाट लाभ लिने व्यक्तिहरु सलबलाए, खान नपाएपछि झूठा आरोप लगाएर बदनाम गर्न खोज्योः कलेज
क्याम्पस प्रशासनले विगतमा केही कर्मचारीसँग मिलेमतो गरी आर्थिक लाभ लिँदै आएका भनिएका व्यक्तिहरू क्याम्पसमा प्रशासनिक सुधार र पारदर्शिता सुरु भएपछि त्यसको विरोधमा उत्रिएको पनि विज्ञप्तिमा उल्लेख गरेको छ ।
१६ दिन अगाडि · ब्यूरो-रिपोर्टर











