ब्यूरो-रिपोर्टरओमानमा रहेको जय नेपाल इन्टरनेश्नल फाउण्डेशनको अध्यक्षमा धनुषाका डा. दाहा चयन
जय नेपाल फाउडेशन युथ नेटवर्कले विभिन्न समयमा गरिब, निमुखाहरुलाई सहयोग गर्दै आएको छ । नेपालको विभिन्न भागमा आवश्यक पर्ने घर परिवार, बालबालिकाहरुलाई विभिन्न तवरले सहयोग गर्दै आएको हो ।
१ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











