ब्यूरो-रिपोर्टरधनुषाको जमुनिबासमा सवारी दुर्घटना, एक जना गम्भीर घाइते
ढल्केबरतर्फ आउँदै गरेको ना. म. प. ०२–००७ प ५८८६ मोटरसाइकललाई ढल्केबरबाट लालगढतर्फ जाँदै गरेको ना. म. प. ०४–००१ ज ००३८ माइक्रोबसले जमुनिबासमा ठक्कर दिँदा मिथिला नगरपालिका–२ राघोपुरका बिर्जु नामका युवक गम्भीर घाइते भएको ट्राफिक प्रहरी ढल्केबरका इन्चार्ज श्याम ठाकुरले जानकारी दिए।
१ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











