ब्यूरो-रिपोर्टरभ्रष्टाचार रोक्न निकायहरुमा दलगत भागवण्डाको अन्त्य हुनुपर्छः सचिव चौधरी
विज्ञप्तिमा हालको चुनौती अझ कम नभएको उल्लेख गर्दै चौधरीले केवल आक्रोश र भावनालाई प्राथमिकता नदिई विवेकपूर्ण निर्णयमा जोड दिनुपर्ने बताए। “Gen-Z' आन्दोलनको मर्म र प्रजातान्त्रिक मूल्य–मान्यतालाई अझ सुदृढ बनाउनुपर्ने” चौधरीको भनाइ छ।
१ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











