ब्यूरो-रिपोर्टरअस्पतालका कर्मचारीहरुको हाजिरी मेयरले काटे
कोरोना भाइरस कोभिड-१९ का कारण चैत देखि नै लगाइएको लकडाउन तथा निषेधाज्ञा हाल आएर करिब ७ महिनापछि सामान्य अवस्थामा फर्किदै गर्दा स्वास्थ्य संस्थाहरुबाट प्रवाह हुने सेवा सुविधाहरुको बारेमा जानकारी लिने उदेश्यले आज कलैया उपमहानगरपालिका वडा नं. १३ बलिरामपुरमा रहेको स्वास्थ्य चौकिको छड्के अनुगमन गरिएको नगर प्रमुख यादवले बताएका छन ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर










