ब्यूरो-रिपोर्टरपशुपति प्रवेश प्रकरणमा निष्पक्ष छानबिन गर्न दारुल इफ्ता नेपालको माग
धार्मिक स्थलहरू आस्था र भावनासँग प्रत्यक्ष जोडिएका संवेदनशील स्थान भएकाले यस्ता विषयमा उत्तेजना, घृणा र सामुदायिक आरोप–प्रत्यारोपभन्दा तथ्य, कानुन, धार्मिक मर्यादा र पारस्परिक सम्मानलाई प्राथमिकता दिनुपर्ने कार्यालयको भनाइ छ।
१ दिन अगाडि · ब्यूरो-रिपोर्टर










