कृषि/ कृषकसुपरजोनअन्तर्गतको कृषिकरणका कार्यहरु प्रगत्तितर्फः वक्ताहरु
न्यूज ब्यूरो, जनकपुरधाम । कृ षि सुपरजोन अन्तर्गत रहेको कृषिकरणहरु अहिले प्रगतिको मार्गमा रहेको वक्ताहरुले एक कार्यक्रममा बताएका छन् । मधेश प्रदेशको प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना कार्यन्वयन एकाई धनुषाको सहकार्यमा सम्पन्न एक दिने गोष्ठी कार्यक्रमम सहभागी वक्ताहरुले सुपरजोन अन्तर्गतका कृषिकरण का
४ वर्ष अगाडि · कृषि/ कृषक











