कृषि/ कृषकमधेश सरकारद्धारा ४८ किसानलाई ब्याज अनुदान
न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश २ सरकार (मधेश सरकार) ले प्रदेशभरिका झण्डै ४८ हजार किसानको ब्याज तिरिदिएका छन् । कोभिड १९ (कोरोना भाईरस) को कारण कैयौँ महिनोदेखि अति प्रभावमा परेका प्रदेश नं. २ का किसानहरुलाई सहुलियतको लागि ४ महिनाको ब्याज अनुदान उपलब्ध गराइदिएको हो । प्रदेश २ को भूमि व्यवस्था, कृषि
६ वर्ष अगाडि · कृषि/ कृषक











