देश कालउमेश बचाउको लागि कुवेतबाट नेपाली युवाहरुको ७५ हजार
न्यूज ब्यूरो | जनकपुरधाम, २८ बैशाख । उमेश बचाउको लागि कुबेतबाट नेपाली युवाहरुले ७५ हजार रुपैयाँ सहयोग गरेका छन् । विगत १२ वर्षदेखि सउदीको जुबेल जेलमा रहेका धनुषाका उमेश यादवलाई सउदी अदालतले पब्लिक राईटको आधारमा मृत्यूदण्ड सुनाएपछि नेपाली दुतावासले एक्सन लिएका छन् । मृत्यूदण्डमा चित्त नबुझेको भन्दै न
८ वर्ष अगाडि · देश काल











