प्रदेश २ मन्त्री परिषद्को विस्तार, थपिए तीन राज्यमन्त्री
न्यूज ब्यूरो | जनकपुरधाम, 10 साउन । प्रदेश नं. २ मा तीन राज्यमन्त्री थपिएको छ । मुख्यमन्त्री लालबाबु राउतले बुधवार तीन राज्यमन्त्रीलाई सपथ गराएसंगै मन्त्री परिषदले पूर्णता पाएको हो । तेश्रो पटक भएको मन्त्री परिषद विस्तारमा राष्ट्रिय जनता पार्टी नेपालले सिफारिस गरेका ३ जनालाई राज्य मन्त्री पदमा सपथ ख
८ वर्ष अगाडि · राजनीतिक











