प्रमुख समाचारडुङगा (नाउ) दुर्घटनामा बेपत्ता पाचैं जनाको शव भारतमा फेला !
न्यूज ब्यूरो, नेपाल । गएको शनिवार भएको रौतहटको गौर वडा नं.४ टिकुलिया घाट स्थित लालबकैया नदीको डुङगा दुर्घटनामा हराइरहेका पाँचै जनाको शव फेला परेको छ । बुधवार भारत शिवहर जिल्ला स्थित नदीमा रौतहटको गौर नगरपालिबका वडा नं. ४ की इन्दुदेवी कुर्मीको शव फेला परेको हो । शनिवार साँझ टिकुलियाघाट स्थित लालबकैया
८ वर्ष अगाडि · प्रमुख समाचार











