प्रमुख समाचारमधेश सरकारले अब आफैं कर्मचारी पनि भर्ना गर्ने !
न्यूज ब्यूरो, जनकप्रधाम । प्रदेश २ मा सार्वजनिक प्रशासनका लागि करारमा कर्मचारी भर्ना सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक २०७५ बहुमतले पारित भएको छ । सोमबार बसेको प्रदेशसभाको बैठकले करारमा कर्मचारी भर्ना सम्बन्धी विधेयक बहुमतल पारित गरेको हो । प्रदेशसभामा निर्णायार्थ पेश गरिएको विधेयकको विपक्षमा नेकप
७ वर्ष अगाडि · प्रमुख समाचार











