न्यूज हाईलाईट'मधेश क्रान्ती फोरम' संघीय समाजवादीमा विलय हुँदैन : नविन यादव
न्यूज ब्यूरो, जनकपुरधाम । मधेश क्रान्ती फोरमका सँयोजक नविन यादवले आफ्नो पार्टी कुनै अन्य राजनीतिक दलमा विलय नहुने बताएका छन् । संयोजक यादवले संघीय समाजबादी फोरमका केन्द्रिय अध्यक्ष तथा उपप्रधान एवम स्वास्थ्यमन्त्री उपेन्द्र यादवसंग भेटघाट गरे सँगै उनको पार्टी परिर्वतनको हल्ला चलेको थियो । सँयोजक याद
७ वर्ष अगाडि · न्यूज हाईलाईट











