प्रमुख समाचारसिरहामा बस दुर्घटना, १ को मृत्यू, ३० घाईते !
सिरहा, ११ माघ । सिरहामा यात्रुबाहक बस दुर्घटना हुँदा १ जनाको मृत्यू भएको छ भने अन्य ३० जना घाईते भएका छन् । पूर्व पश्चिम राजमार्ग अन्तर्गत सिरहाको कर्जन्हा नगरपालिका ४ स्थित बन्दिपुर र बस्तिपुरको बीचमा शुक्रवार विहान साढे ८ बजेको समयमा ना ५ ख २५८८ नम्बरको यात्रुबाहक बस दुर्घटनामा परेको हो । राजबिराज
७ वर्ष अगाडि · प्रमुख समाचार











