प्रमुख समाचारआफनै प्रशासनिक अधिकारी राख्ने मधेश सरकारको तैयारी
न्यूज ब्यूरो, जनकपुरधाम । संघीय सरकारले प्रमुख जिल्ला अधिकारीलाई आफनै मातहत राखी सर्वशक्तिमान बनाउने तैयारी गरि रहेको बेला प्रदेश नं. २ को सरकारले आफनै प्रदेश प्रशासनिक अधिकारी राख्ने तैयारी शुरु गरेको छ । मन्त्री परिषदको आज (शुक्रबार) सम्पन्न बैठकले प्रदेश प्रशासन सम्बन्धि विधेयक पारित गरेको हो । उ
७ वर्ष अगाडि · प्रमुख समाचार











