प्रमुख समाचारलोकसेवा विज्ञापन विरुद्ध TMNC को 'आरक्षण बचाऔं आन्दोलन' घोषणा, २ गते नेपाल बन्द
न्यूज ब्यूरो । लोकसेवा आयोगले गरेको संविधानको मर्म विपरीत र समावेशी विरुद्ध विज्ञापन रद्द गर्न माग गर्दै आन्दोलनको कार्यक्रम घोषणा गरिएको छ । तराई मधेश राष्ट्रिय परिषद (टिएमएनसी) ले लोकसेवा विज्ञापन विरुद्ध चरणवद्ध आन्दोलनको घोषणा गरेको हो । हालको स्थानीय तहको लोकसेवाको विज्ञापन संविधानको मूल मर्मको
७ वर्ष अगाडि · प्रमुख समाचार











