गाउँ / समाजधनुषाको क्रिएटिभ स्कूल १८ मेडल सहित प्रथम हुन सफल
न्यूज ब्यूरो, जनकपुरधाम । प्याब्सन नगर इकाइ समिति धनुषधामद्वारा आयोजित ‘प्याब्सन अन्तर विद्यालय खेल प्रतियोगीता–२०७६’ मा धनुषाको क्रिएटिभ ईङलिस बोर्डिङग स्कूल १८ मेडल सहित प्रथम स्थान हाँसिल गरेका छन् । कात्तिक २४ गतेबाट क्रियटिभ इंगलिश बोर्डिङ स्कूलको खेल मैदानमा सुरु भएको प्रतियोगीतामा विभिन्न विध
६ वर्ष अगाडि · गाउँ / समाज











