अन्तराष्ट्रियगैंगरेपका आरोपी चारै जनालाई प्रहरीले गरे 'इन्काउण्टर'
न्यूज ब्यूरो, भारत । भारतको हैदरावादका सामुहिक बलात्कारका चारै जना आरोपीलाई प्रहरीले इन्काउण्टर गरेका छन् । बलात्कारको घटनालाई सिन रि क्रिएट (घटनास्थलमा घटनाको दृश्य बनाउन) गर्न लगिएको अवस्थामा चारै जना भाग्न खोज्दा उनीहरुलाई गोली हानेर इन्काउण्टर गरेको हो । भारतको नेश्नल हाइवे–४४ मा क्राईम सिन रिक्
६ वर्ष अगाडि · अन्तराष्ट्रिय











