प्रमुख समाचारडा. केसीको जीवनरक्षाका निम्ति मधेशमा एकदिने भोक हड्ताल
न्यूज ब्यूरो, सिरहा । चिकित्सा क्षेत्रमा सुधारका निम्ति अनशनरत डा. गोविन्द केसीको समर्थनमा मधेशका युवाहरु एक दिने भोक हडताल गर्ने भएका छन् । सो क्रममा प्रदेश नं. २ को सिरहा जिल्लामा युवाहरूले एकदिने भोक हड्ताल गर्ने भएका छन् । डा. केसीको अनशनप्रति एक्यवद्धता जनाउँदै उनको जीवन रक्षाको लागि सरकारमाथि
६ वर्ष अगाडि · प्रमुख समाचार











