प्रमुख समाचारधनुषामा जेठाजुद्धारा खुकुरी प्रहार गरी बुहारीको हत्या !
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषामा एकै परिवारमा बस्ने आफ्नै जेठाजु (भैँसुर) ले बुहारी (भाबो) उपर खुकुरी प्रहार गरी हत्या गरेका छन् । धनुषाको मिथिला नगरपालिका वडा नं. ३ बडहरीमा जेठाजुले खुकुरी प्रहरी गरि आफ्नै बुहारीलाई गम्भिर घाइते बनाएका छ्न् । स्थानीय श्रीप्रसाद पँजियारले आफ्नै बुहारी अन्दाजी वर्ष
६ वर्ष अगाडि · प्रमुख समाचार











