बैंकिङ्गजनकपुरः अब सिडिओ अफिसभित्रै बैंक
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) प्रदीपराज कनेलले भने बमोजिम प्रशासन कार्यालयमै बैंकको शाखा स्थापना गरिएको छ । पासपोर्ट बनाउनको लागि लाग्ने दस्तुर खर्च बुझाउनको लागि जिल्ला प्रशासन कार्यालय धनुषाबाट नेपाल राष्ट्र बैंकमा जम्मा गर्नुपर्ने बाध्यता थियो । केही दिनमै कार्या
६ वर्ष अगाडि · बैंकिङ्ग











