स्वास्थ्य ब्यूरोप्रदेश २ः कोरोना परीक्षण स्थगित
न्यूज ब्यूरो, जनकपुरधाम । Rapid डाइग्नोष्टिक टेष्ट (आरडिटी) किटको अभावका कारण प्रदेश नं. २ को सप्तरी जिल्लामा कोरोना परीक्षण स्थगित भएको छ । जिल्लाको सप्तकोशी र कञ्चनरूपमा ठूलो सङ्ख्यामा कोरोना भाइरस परीक्षण भएपछि अहिले किटको अभाव भएको हो । किट अभावमा होम क्वारेन्टाइनमा बसेकाहरुको परीक्षण हुन सकिराख
६ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो










