गाउँ / समाजथारु समुदायको 'अटवारी' पर्वमा अन्योलता !
न्यूज ब्यूरो, कपिलवस्तु । थारु समुदायले परपुर्वकालदेखि मनाउँदै आईरहेको अटवारी पर्व कतै धुमधामका साथ मनाएको छ त कतै अन्योलमा परेको छ । अहिले मात्रै नभएर थारु समुदायमा पहिले देखि नै भिन्ता कायमै रहाँदै आएको छ तर एउटै समुदायको एउटै पर्व दुई पटक फरक–फरक दिन उहि पर्व मनाउनु थारु समुदायको लागि विडम्बना रह
७ वर्ष अगाडि · गाउँ / समाज











