न्यूज हाईलाईटशव जलाउने बिषयमा दुईपक्ष बिच झडप प्रहरी सहित दर्जनौं घाईते
संजय कुमार सहनी,रौतहट । रौतहटमा शव जलाउने विषयलाई लिएर गाउँलेहरु बिच झडप हुदाँ प्रहरी सहित दर्जनौं सर्वसाधारण घाईते भएका छन् । गरुडा नगरपालिका ९ श्रीपुर र गमहरिया गाँउ बिच बुधवार फेरी शव जलाउने बिषय लिएर दुईपक्ष बिच झडप भएको हो । श्रीपुर र गमहरिया बिच बिवादित स्थानमा एकसमुहले गरुडा ९ का ६५ बर्षिय रा
८ वर्ष अगाडि · न्यूज हाईलाईट











