न्यूज हाईलाईटज्यालादारी सरह नियुक्ति र मासिक ज्यालादारीमा पारिश्रमिक दिनुपर्ने मिटर रिडरको माग
न्यूज ब्यूरो, जनकपुरधाम । विद्युत मिटर रिडिँग गर्ने कर्मचारीहरुले मासिक ज्यालादारीको माग गरेका छन् । धनुषा, सिरहा, सप्तरी, सर्लाही, झापा, मोरङ, सुनसरीमा विद्युत मिटर रिडरको काम गर्दै आएका विद्युत प्राधिकरणका कर्मचारीहरुले आफूहरु हेपिएको भन्दै मासिक ज्यालादारीको रुपमा प्रारिश्रमिक पाउनुपर्ने माग अघि
८ वर्ष अगाडि · न्यूज हाईलाईट











