स्वास्थ्य ब्यूरो'लुटन सके लुट'- जनकपुर अञ्चल अस्पतालका मेसु जसले लुटदैछ अस्पताल ?
न्यूज ब्यूरो, जनकपुरधाम । सुविधा सम्पन्न मानिएको जनकपुर अञ्चल अस्पताल जसमा पटक पटक कुनै न कुनै काण्ड भईरहन्छ । कहिले मेडिकल सुपरिटेन्डेन्टको दादागीरी त कहिले चिकित्सकको लापरवाहीले विरामीको मृत्यु जस्ता काण्डबाट दैनिकरुपमा बदनाम हुँदै आएको प्रदेश नम्बर २ कै सुविधा सम्पन्न सरकारी अस्पतालमा पर्ने जनकपु
७ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो











