प्रमुख समाचार२ दिन १ रातदेखि भोकै पैदल हिडदै थिए यी मजदुरहरु, कसैले पानी पनि दिएनन
न्यूज ब्यूरो, जनकपुरधाम । सरकारले लकडाउन गरेपछि विभिन्न ठाउँमा काम गर्ने सर्लाहीका केही मजदुरहरु २ दिन १ रातदेखि भोकभोकै सडकमा पैदल हिडे । प्रदेश नं. २ को सर्लाही जिल्ला निवासी उनीहरु प्रदेश नं. २ को सप्तरी जिल्लाको विभिन्न ठाउँमा काम गर्दै आएका थिए । सरकारले लकडाउन गरेपछि उनीहरुलाई छाडेर मालिक निस्
६ वर्ष अगाडि · प्रमुख समाचार










