प्रदेश २ मै थप १५ जना सहित ३० मा कोरोना, सँख्या ४८७ पुग्यो !
न्यूज ब्यूरो, जनकपुरधाम । कोरोनाको भाइरसको नयाँ सँक्रमण ३० जनामा फेला परेको छ । आज (शुक्रबार) विहान थप ३० जनामा नयाँ पुष्टि भएको हो । स्वास्थ्य तथा जनसँख्या मन्त्रालयले गरेको नयाँ विवरण अनुसार नेपालमा कोरोना सँक्रमितको सँख्या ४ सय ८७ पुगेको हो । अध्यावधिक विवरण अनुसार कोभिड–१९ का पृष्टी भएकाहरूको जम
६ वर्ष अगाडि · प्रमुख समाचार










