प्रमुख समाचारपूर्वी धनुषाको दर्जन बढी गाउँ लाल्टिन र टुकीको भरमा , नेता अरगरियाको बोली फुस्स्स ...
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको पूर्वी क्षेत्रका दर्जन बढी गाउँका बासिन्दाहरु अहिले पनि लाल्टीन र टुकीको भरमा जीवन बिताइरहेका छन् । धनुषाको पूर्वी भेगकमा अहिले पनि हजारौँ जनता बिजुलीको पहुँचबाट टाढै बसेका छन् । धनुषाको कमला नगरपालिकाको दुबरकोट, हथलेटवा, हथमुण्डा, सिँयाही मडान, लक्कड, हरिने , जागिर
८ वर्ष अगाडि · प्रमुख समाचार










