प्रमुख समाचारभोजको फोहोर सफा नगरेको भन्दै स्कूलबाट निकालिए दलित विद्यार्थी !
न्यूज ब्यूरो, बर्दिवास । जातपात छुवाछुत विरुद्धको नारा सरकारले घन्काइरहेका बेला महोत्तरीमा एक दलित विद्यार्थी विद्यालयबाट निकालिएका छन् । महोत्तरी जिल्लाको भङ्गाहा नगरपालिका वडा नं. ९ हरिनमरीका सिकिन्दर मरिक डोमका १२ वर्षीय छोरा मुकेश आफ्नै बस्तीको किशोरी जनता माविबाट निकालिएका हुन् । कक्षा ७ का मुक
८ वर्ष अगाडि · प्रमुख समाचार











