प्रमुख समाचारपरिक्रमाको धार्मिक लस्करले आज कञ्चनवनमा होली मनाउदै
न्यूज ब्यूरो, जनकपुरधाम । १५ दिने माध्यमिकी परिक्रमाको धार्मिक लस्कर आज महोत्तरीको अन्तिम पडाव स्थल पुगेका छन् । गत बुधबारदेखि विधिवत रुपमा प्रारम्भ भएको मधेशको महाकुम्भ मानिने १५ दिने माध्यमिकी परिक्रमाको धार्मिक लस्कर आज महोत्तरीको कञ्चनवन पुगेर होली मनाउने परम्परा रहिआएको छ । परिक्रममा सहभागी साध
७ वर्ष अगाडि · प्रमुख समाचार











