प्रमुख समाचारविद्यार्थी मृत्यू प्रकरण : विद्यालयका शिक्षक शिक्षिकाहरुले आफ्नो तलब दिने
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको एक विद्यालयमा विद्यालय भवनको पर्खाल भत्किँदा एक छात्राको मृत्यू भएपछि विद्यालयका प्रधानाध्यापक र लेखापाल सहित सम्पूर्ण शिक्षकले पीडित परिवारलाई आर्थिक सहयोग गर्ने भएको छ । गत असोज ३० गते जनकनन्दिनी गाउँपालिका वडा नं. ४ स्थित रहेको उच्च मावि खजुरीमा विद्यालय भवनको पर
६ वर्ष अगाडि · प्रमुख समाचार











