प्रमुख समाचारउँखु किसानको आन्दोलनमा पनि राजनीतिले किसानलाई थप 'पीडा'
न्यूज ब्यूरो, जनकपुरधाम । सर्लाहीका उँखु किसानहरु आफनो बक्यौता माग गर्दै देशको राजधानी काठमान्डौंमा प्रदर्शन गर्न गएको बेला भित्रैबाट राजनीति फिट भएको युवाहरु बताएका छन् । उँखु किसानको आन्दोलनमा ऐक्यबद्धता जनाउँदै काठमान्डौंमा रहेका युवा, संघसंस्थाहरुले विभिन्न ठाउँमा प्रदर्शन गरेका थिए । युवाहरुको
६ वर्ष अगाडि · प्रमुख समाचार











