मनोरञ्जनसुशान्त सिँहको क्रेजः आलिया भट्टको 'SADAK-2' को ट्रेलर दर्शकहरुले गरे बायकट्ट
न्यूज ब्यूरो, मुम्बई । बलिवुड अभिनेता सँजय दत्त र अभिनेत्री पूजा भट्टद्धारा अभिनित फिल्म सडकको स्वीक्कल सडक-२ (SADAK-2) लाई दर्शकहरुले युटुबमै बायकट्ट गर्न थालेका छन् । मँगलबार फोक्स स्टारको अधिकारिक युटुब च्यानलबाट रिलिज गरिएको सडक २ को ट्रेलरलाई दर्शकहरुले साँकेतिक बायकट्ट गरेको देखिएको छ । सुशान्
६ वर्ष अगाडि · मनोरञ्जन









