आर्थिक ब्यूरोअन्तत : मन्त्री परिषदबाट यस आर्थिक वर्ष २०७५/७६ को बजेट पारित (LIVE)
न्यूज ब्यूरो | काडमान्डौँ, १५ जेठ । मन्त्रीपरिषद्को बैठकबाट यस आर्थिक वर्षको लागि बजेट पारित गरिएको छ । बैठकबाट आर्थिक वर्ष २०७५/७६ को लागि बजेट स्वीकृत गरिएको हो । आजै बसेको मन्त्री परिषद्को बैठकबाट उक्त बजेट स्वीकृत गरिएको हो । अर्थमन्त्री डा. युवराज खतिवडाले बजेट भाषण गरिरहेका छन् भने अहिलेसम्म क
८ वर्ष अगाडि · आर्थिक ब्यूरो





