आर्थिक ब्यूरोसप्तरीमा पहिलो पटक 'लोहजारा ठाकुर बाबा दह महोत्सव' हुँदै
न्यूज ब्यूरो, सप्तरी । प्रदेश नं. २ को धार्मिक एवम् रमनीय ठाउँ भनेर चिनिने सप्तरीमा प्रथम पटक लोहजारा ठाकुर बाबा दह महोत्सव तथा कृषि प्रदर्शनी हुने भएको छ । धार्मिक एवम् पर्यटकीय हिसाबले समेत धनी मानिएको सप्तरीमा हुन लागेको यस महोत्सवको लागि तयारी पुरा भएको आयोजक समितिले जनाएको छ । सप्तरीको तिरहुत ग
७ वर्ष अगाडि · आर्थिक ब्यूरो











