ब्यूरो-रिपोर्टरप्रदेश सरकारलाई टेरेन सरकारी कार्यालय, सिरहाका ४ सरकारी कार्यालयमा फोरमको ताला
न्यूज ब्यूरो | सिरहा, १७ भदौ । प्रदेश नम्बर २ सरकारले कृष्ण जन्माष्टमीको अवसरमा दिएको विदा अवज्ञा गरेको भन्दै सिरहाको लहानस्थित चारवटा सरकारी कार्यालयमा तालाबन्दी गरिएको छ । प्रदेश २ को सत्तारुढ दल संघीय समाजवादी फोरम नेपालको भातृ संगठन समाजवादी विद्यार्थी फोरमले लहानका चार सरकारी कार्यालयमा तालाबन्
८ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











