विचार / ब्लगसदन ओलिकै भए पनि सडक हाम्रै हो ..!
समयले बताउला कसले कुन पार्टीले वा कुन समुहले आफ्नो स्वार्थ को लागि स्वस्फूर्त रुपमा उठेका युवालाई भ्रममा पार्ने खोज्यो ? फगत करिब तिन बर्षदेखि दुईतिहाइ बहुमतको सत्ता सम्हाल्दै आएका सम्माननिय प्रधानमन्त्री ज्युले आफु लगायतका नेतृत्वलाई खुल्ला रुपमा भ्रष्टाचार गरेको र गर्न दिएको कुरा आम जनतालाई सर्ववि
६ वर्ष अगाडि · विचार / ब्लग











