खेल / खेलाडीकमला नगरपालिका वडा नं. ३ का क्रिकेट खेलाडीहरुलाई वडाध्यक्षको जर्सी
जर्सी वितरण कार्यक्रममा वडासदस्य निर्मला मण्डल, मुली देवी यादव, वडासचिव राजकुमार राय, वडा नं. १ का वडाध्यक्ष सरददेव यादव, वडा नं. ८ का वडाध्यक्ष तृपित भुडेर यादव, जिन्सी शाखा प्रमुख युगलकिशोर यादव लगायतको रोहबर थियो ।
१ वर्ष अगाडि · खेल / खेलाडी











