खेल / खेलाडीNPL को दोस्रो सिजन मँसिर १ गतेदेखि नै सुरु हुने, यसपाली कसले मार्ला बाजी ?
एनपीएलको पहिलो संस्करणको उपाधि जनकपुर बोल्टस्‍ले जितेको थियो । एनपीएलको दोस्रो संस्करणको तयारीस्वरुप कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानको स्तरोन्नति भइरहेको छ । हाल प्याराफिट निर्माण भइरहेको छ ।
१ वर्ष अगाडि · खेल / खेलाडी











