खेल / खेलाडीराष्ट्रिय क्रिकेट प्रशिक्षक सिँहलाई भव्य सम्मान
न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरमा राष्ट्रिय क्रिकेट प्रशिक्षक नवीन सिहलाई सम्मान गरिएको छ । प्रशिक्षक पदबाट अवकास पाएपछि सिहलाई जिल्ला क्रिकेट संघ धनुषाले सम्मान गरेको हो । क्रिकेट संघले शनिबार जनकपुरमा आयोजना गरेको सम्मान कार्यक्रममा प्रदेश २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवले
६ वर्ष अगाडि · खेल / खेलाडी











