गाउँ / समाजनेता अरगरियाले गरे मन्दिर र मदरसाको एकैपटक उद्घाटन
सरस्वती मन्दिर १५ लाख र अमदरसा १३ लाख ५० हजारको लागतमा निर्माण गरिएको छ ।
५ वर्ष अगाडि · गाउँ / समाज
गाउँ / समाज वर्गका पछिल्ला समाचार, फिचर र विश्लेषण।
२०२८ समाचार
गाउँ / समाजसरस्वती मन्दिर १५ लाख र अमदरसा १३ लाख ५० हजारको लागतमा निर्माण गरिएको छ ।
५ वर्ष अगाडि · गाउँ / समाज
गाउँ / समाजईलाका प्रहरी कार्यालय खजुरीको प्रहरी टोली अहिले घटनास्थलमा पुगेको छ भने घटनाको बारेमा मुचुल्का उठाउने कार्य गरेपछि थप जानकारी आउने प्रहरी नीरिक्षक हृयेन्द्र रोकायाले जानकारी दिए ।
५ वर्ष अगाडि · गाउँ / समाज
गाउँ / समाज“हेर्नुहोस्, जन्मेपछि मर्नुपर्छ, मर्दा लादिएर कुनै सम्पत्ति आफूसँग जाने हैन”, सुवर्णले भने, “समाज हितमा लगाएको सम्पत्ति कहिल्यै नास हुँदैन, म त अरु हुनेलाई पनि मनकारी भएर सामाजिक क्षेत्रमा योगदान गर्न अपिल गर्छु ।”
५ वर्ष अगाडि · गाउँ / समाज
गाउँ / समाजखान लाउन समस्या भएकोले सवै जिम्मेवार व्यक्ति , स्थानीय सरकार , संघ सस्थाले महाराको उपचार गराउन आर्थिक सहयोग गर्नु पर्ने आवश्यक रहेको छ ।
५ वर्ष अगाडि · गाउँ / समाज
गाउँ / समाजप्रहरीका अनुसार, शिशुलाई जिउँदै वा मृत अवस्थामा फालेर भागेको बारे अझै अनुसन्धान भइरहेको छ भने शिशु कस्को रहेको बारे खोजी कार्य जारी रहेको छ ।
५ वर्ष अगाडि · गाउँ / समाज
गाउँ / समाजयता, गाउँपालिका अध्यक्ष महेन्द्रराय यादवले विवाह, जन्म, मृत्युलगायतका सामाजिक परम्परा दर्ता बापत सरकारी निर्देशनभन्दा बढी शुल्क लिन नपाईने स्पष्ट पारे ।
५ वर्ष अगाडि · गाउँ / समाज
गाउँ / समाजतिनकोरियाचोकमै रहेको जनता माध्यमिक विद्यालयको पूर्वपट्टि मैदानमा राखिएको कथा प्रवचन यज्ञमा आसापासका गाउँहरुबाट सयौंको सँख्यामा श्रद्धालुभक्तजनहरु प्रवचन सुन्नको लागि आउने गरेको छ ।
५ वर्ष अगाडि · गाउँ / समाज
गाउँ / समाज“त्यही आर्थिक वर्षमा जडान गरिसक्नुपर्ने हो ।” एक जना स्थानीयले भने, “तर यहाँको वडाध्यक्षले आफै बेच्नको लागि राखेको छ । यो भन्दा ठूलो दुर्भाग्य के हुन्छ ?”
५ वर्ष अगाडि · गाउँ / समाज
गाउँ / समाजयसका साथै, मेयर मण्डलले सावधानी साथ बस्न स्थानीय वासिन्दालाई आग्रह समेत गरे । मेयर मण्डलले स्थानीय प्रशासनसँग सो वस्तीलाई सुरक्षा प्रदान गरिदिन आग्रह गरेका हुन् ।
५ वर्ष अगाडि · गाउँ / समाज
गाउँ / समाजचिसोमा पनि केही घर परिवारलाई न्यानो कपडाको अभावका कारण जनजीवन प्रभावित भएको खवर पाएपछि मैथिल सेवा समाजले तत्कालै उनीहरुलाई राहत स्वरुप ३० वटा ब्लैन्केट (कम्बल) वितरण गरेको हो ।
५ वर्ष अगाडि · गाउँ / समाज
गाउँ / समाजयहाँ विष्णुपुराण महायज्ञ आयोजनले धार्मिक सहिष्णुतालाई संरक्षण गर्न सहयोग पुर्याउने आयोजक समितिको विश्वास छ ।
५ वर्ष अगाडि · गाउँ / समाज
गाउँ / समाजस्थानीय दिलीप राउतका अनुसार, सर्प विहान ११ बजेदेखि दिउँसो १ बजेको बीचमा दर्शन दिने गरेको विश्वास जनाए । सोही ठाउँमा मन्दिर समेत निर्माण गर्ने गरी गाउँलेहरुले विचार गरेको बताइएको छ । पूजा, नवाह र भजन किर्तन समेत नियमित गर्ने निर्णय गरेको हो ।
५ वर्ष अगाडि · गाउँ / समाज