गाउँ / समाजधनुषाको पौडेश्वरमा सरस्वति मन्दिरसहित नयाँ भवन र चौतारा निर्माण
विद्यालयको उत्तर तर्फको भवन निर्माणको लागि गाउँपालिकाले ३२ लाख तथा विद्यालयले १४ लाख गरी कुल ४६ लाखको लगानीमा निर्माण गरिएको हो । यस्तै, विद्यालय प्राँगनमा रहेको सरस्वति मन्दिर, गेट र चौतारको लागि गाउँपालिकाको आर्थिक सहयोग तथा विद्यालय व्यवस्थापन समितिको समन्वयमा ३५ लाख लागतमा निर्माण गरिएको हो ।
४ वर्ष अगाडि · गाउँ / समाज











