गाउँ / समाजघरको कम्पाउण्डबाट गाडी चोरेर भागेका राईन पक्राउ
सो क्रममा सवारी साधनहरू चेक जाँच गर्ने क्रममा जिल्ला धनुषा मुखियापट्टी मुसहरनिया वडा नम्बर ३ वस्ने वर्ष २७ को जिलानी राईनले चलाई ल्याएका उक्त नम्बरको मोटरसाईकल बरामद गरी जिल्ला प्रहरी कार्यालय धनुषामा लगेर चोरी शिर्षक मुद्दामा म्याद थप गरी थप अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
४ वर्ष अगाडि · गाउँ / समाज











