गाउँ / समाजजनकपुरः घरको तीन तल्लाबाट खसेर बालकको मृत्यू
खेल्दा खेल्दै घरको रेलिङ्गबाट बाहिर निस्केको बताइएको छ । तीन तलाबाट खसेर घाइते भएका बालकलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक रामसागर सिंहले बताए ।
४ वर्ष अगाडि · गाउँ / समाज











