गाउँ / समाजमझौवा युथ क्लबको कार्यालय उद्घाटन तथा सरसफाइ कार्यक्रम
न्यूज ब्यूरो, सिरहा । सिरहा जिल्लाको मिर्चैया वडा नम्बर ८ स्थित मझौवामा युवाहरू द्वारा मझौवा युथ क्लब स्थापना गरी कार्यालय उद्घाटन कार्यक्रम सम्पन्न गरिएको छ । लक्ष्मीपूजामा हिन्दु धर्मलाम्बिहरुको आराध्य देवी लक्ष्मीको आगमन हुने भन्दै मझौवामा युवाहरू युथ क्लब स्थापना गरी कार्यालय उद्घाटन कार्यक्रम र
३ वर्ष अगाडि · गाउँ / समाज











