गाउँ / समाजआफ्नै बिहेमा दुल्हा (बेहुला) नाचेपछि बेहुलीले गरिन विवाह रद्द
त्यसपछि बेहुलीले ती बेहुलासँग बिहे नगर्ने अडान लिइन्। बेहुला पक्षले उनलाई मनाउन अनेक प्रयास गर्‍यो, तर केटी मान्दै मानिनन्। बेहुलीको निर्णयमा उनको परिवारले पनि साथ दियो। त्यसपछि बेहुला जन्ती मात्र लिएर फर्किन बाध्य भए।
२ वर्ष अगाडि · गाउँ / समाज











