गाउँ / समाजशिक्षकहरु पनि पोशाकमै सरस्वति पूजा मनाउनुपर्ने, विजर्सजनमा डिजे निषेध
मनरासिस्वा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधवेन्द्र चौधरीले विसर्जनको समयमा डिजे नबजाई बाजामा अश्लिल गीतहरु नबजाईदिन अनुरोध गरेको हो ।
२ वर्ष अगाडि · गाउँ / समाज
गाउँ / समाज वर्गका पछिल्ला समाचार, फिचर र विश्लेषण।
२०२७ समाचार
गाउँ / समाजमनरासिस्वा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधवेन्द्र चौधरीले विसर्जनको समयमा डिजे नबजाई बाजामा अश्लिल गीतहरु नबजाईदिन अनुरोध गरेको हो ।
२ वर्ष अगाडि · गाउँ / समाज
गाउँ / समाजस्थानीय बासिन्दा शौचालयका लागि नहरमा पुगेपछि शव देखेका थिए । ठाकुरको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय यदुकुहाले जनाएको छ ।
२ वर्ष अगाडि · गाउँ / समाज
गाउँ / समाजबा २ प ७६० स्कूल बसले साईकल यात्री भारतको मधुवनी जिल्ला बस्ने तथा हाल जनकपुरमै ससुराली बस्दै आएका बर्ष २७ का ममताज कवारीलाई ठक्कर दिएपछि गम्भिर घाईते भएका थिए । उनलाई उपचारको लागि प्रादेशिक अस्पताल जनकपुर लैजाँदा चिकित्सकले मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
२ वर्ष अगाडि · गाउँ / समाज
गाउँ / समाजदेशकै दोस्रो ठूलो ऐतिहासिक विद्यालयमा यस किसिमको लापरवाही र गैर कानूनी ढंगले विद्यालय जस्तो शान्ति क्षेत्र अशान्त हुनु विद्यालय भित्र फोहरी राजनीती हुनु नै दुर्भाग्य रहेको बुद्धिजीवी डा. प्रवीण कुमार यादवको दुखेसो छ।
२ वर्ष अगाडि · गाउँ / समाज
गाउँ / समाजपिडित महिलाले आफु प्रति अन्याय गर्नेलाइ कानुनी कार्यवाही हुनु पर्ने माग समेत गरेको छ । पीडक माथि कार्यवाही गर्नको लागि जिल्ला प्रहरी कार्यालय रौतहटको महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रमा उजुरी दिइएको पिडितले बताएको छ ।
२ वर्ष अगाडि · गाउँ / समाज
गाउँ / समाजसंघले चलचित्र क्षेत्रलाई विभिन्न करहरूको नाममा ३३ प्रतिशतभन्दा बढी कर तिर्न बाध्य पारिएको भन्दै मूल्य अभिवृद्धि कर तथा कर्पोरेट कर लागू भएपछि अन्य कर नलगाउने संहिताविपरीत थप कर लगाइएको भन्दै विरोध गरेको छ । यस्तै, चलचित्र संघको निर्णयमा क्युएफएक्सले पनि ऐक्यबद्धता जनाएको छ ।
२ वर्ष अगाडि · गाउँ / समाज
गाउँ / समाजढुङ्गागिट्टी बालुवाको माफिया तस्कर खोला र अवैध खन्नेचोरहरुको संरक्षक बनेर इलाका प्रहरी गौशालाले प्रदेश २ ०२००१ ख ०० ४६–००४७ नम्बरको ट्रिपर नगर उपप्रमुखले समाउँदा विवाद सिर्जना भइरहँदा इलाका प्रहरी कार्यालयको प्रमुख यादवले नदेखेको जस्तै बहाना गरी छाडेको आरोप छ ।
२ वर्ष अगाडि · गाउँ / समाज
गाउँ / समाजधनुषा प्रहरीको टोलीले गस्ति गर्दै जाने क्रममा बोर्डर हुदै भारतबाट नेपाल तर्फ भन्सार छली गरी ल्याउदै गरेको फुलमाल र अबैध माछा बरामद गरेको हो । कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय धनुषाले भन्सार कार्यालयमा बुझाएको हो ।
२ वर्ष अगाडि · गाउँ / समाज
गाउँ / समाजजानकारी गराएपनि सम्बन्धित निकाय र पालिकाले ध्यान नदिएपछि बाध्य भएर तालाबन्दी गरेको बताए । वडा सदस्य मिश्रले आफैँ स्वास्थ्यचौकी पुगेर तालाबन्दी गरेको हो । बुधबार समेत कुनै कर्मचारी नआएपछि दिउँसो तालबन्दी गरिएको हो ।
२ वर्ष अगाडि · गाउँ / समाज
गाउँ / समाजधनुषाको क्षीरेश्वरनाथ नगरपालिका वडा नं. ५ महेन्द्रनगरस्थित सँचालनमा रहेको दर्शनीया बोर्डिङग स्कूलको ना १ क ४४८६ नम्बरको स्कूल बसले बा ५८ प ५५०७ नम्बरको मोटरसाईकललाई ठक्कर दिएपछि दुर्घटना भएको हो । दुर्घटनामा घाईते भएका युवक पनि महेन्द्रनगरकै रहेको बुझिएको छ ।
२ वर्ष अगाडि · गाउँ / समाज
गाउँ / समाजबजेट अभावका कारण केही महिना काम रोक्नुपरेको थियो, उनले भने । अगामी असोज महिनासम्म निर्माण पुरा गर्न सक्ने समयावधि रहेको बताउदै साइट क्लियर समयमै भयो भने तोकिएको समयअवागवै निर्माण सम्पन्न गरिने उनले दाबी गरे ।
२ वर्ष अगाडि · गाउँ / समाज
गाउँ / समाजविज्ञप्तीमा पत्रकार सम्राटले आफू पीडित भई न्यायको लागि तथा शान्तिसुरक्षा पाउनको लागि भनि इप्रका पुगेकोमा उल्टै उनि माथि दुर्व्यवहार हुनु दुःखद र खेदजनक भएको उल्लेख छ । विज्ञप्तीमा उल्लेख छ , ’सर्वसाधारण कुनै पनि नागरीक आफू पीडित हुँदा न्यायको लागि प्रहरी प्रशासन समक्ष पुग्छन् भने उनको निवेदन दर्ता गरी सोधपुछ गरी छानबिन गर्नु पर्नेमा उल्टै दुर्व्यवहार गर्नु पदयीय दायित्व बिर्सेर नागरीक माथि संविधानको मौलिक हक र कर्तव्य अन्तर्गत धारा १६ सम्मानपूर्वक बाँच्न पाउने हक र धारा १७ स्वतन्त्रताको हक माथि प्रहार भएको ठहर गर्दै दोषि उपर कारबाहीको माग गर्दछौं ।’
२ वर्ष अगाडि · गाउँ / समाज