गाउँ / समाजजनकपुरः ओभर स्पीड मोटरसाईकलले किशोरलाई उडायो, बाटोमै मृत्यू
सो दुर्घटनामा शहिदनगर नगरपालिका वडा नं. ३ यदुकूहा बस्ने मकसुद आलमको छोरा १९ बर्षिय असरफ आलम गम्भिर घाईते भएका छन् । मोटरसाईकल चालक रहेका आलम समेत गम्भिर घाईते भएका छन् । उनको उपचार जनकपुरमा भईरहेको प्रहरीले जनाएको छ ।
२ वर्ष अगाडि · गाउँ / समाज










