गाउँ / समाजकारमा मृत भेटिएका प्रहरीको गोली हानी हत्या भएको पुष्टि
शनिबार बिहान जितपुर सिमरा उप(महानगरपालिका ११ स्थित सडक छेउमा बागमती प्रदेश ०१-०२८-च ७६१६ नम्बरको कारभित्र रुम्बाको शव भेटिएको थियो । मृतक रुम्बा सिमरा एयरपोर्टमा नेपाल प्रहरीको कार्यालय सहयोगी पदमा कार्यरत थिए । प्रहरीले घटना बारे थप अनुसन्धान जारी राखेको छ ।
१ वर्ष अगाडि · गाउँ / समाज











